हजमा सहभागी हुन

साउदी अरवको मक्का, मदिनामा हज गर्न त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट सोमबार प्रस्थान गर्नेक्रममा नेपाली हजयात्रीहरु । मुस्लिम समुदायको ठूलो पर्वका रुपमा मानिने हजमा सहभागी हुन आज ११८ जनाको हजयात्री त्यस तर्फ प्रस्थान गरेको छ । नेपालबाट करिब एक हजार १० जना जाने कार्यक्रम छ । तस्बिर : रत्न श्रेष्ठ ।